adminnlsc

मौनताको अस्पताल

यो क्यालगरी शहर होइन,यो त सुकेका सासहरूकोभूमिगत सुरुङ हो,जहाँ टावरहरूले समय होइनथकानको उचाइ नाप्छन्। म हिँड्छु।छिटो।मानौँ कसैले मेरो छायाँपछ्याइरहेको छ।तर...

मान्छेहरु

उनीहरूका महलका झ्यालहरू खुल्छन् महलको माथिल्लो तलामाजहाँबाट तलको बस्तीका मान्छेहरू साना देखिन्छन्—कमिलाजस्तै किरा फट्यांग्राजस्तै, कोतरीएका काला फुस्रा धुलाम्य सडकफुस्रा ठेला...

ने. सा. स. हाम्रो फाँटमा !

ने.सा.स. हाम्रो फाँटमा,नयाँ छ रोप्नु सिर्जना !किसान कलम कर्मी हो,बटुली बीउ नयाँ नयाँ !! कतै प्रबन्ध निबन्ध,कथा कविता गायन !एकांकी...

“हो, म पनि हली हुँ” — एक श्रमिकको कथा

"Poetry is an spontenous overflow of Powerful emotions." W.W. हो, म पनि हली हुँ,माटोसँगै बाँचेको मान्छे,घामसँगै उठ्ने,र पसिनासँगै...
spot_imgspot_img